सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
जानकारी केन्द्र
२०८२, असार, १२
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ को बिन्दुमा कायम भएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक बढेको छ । यस दिन बैंकको सेयरमूल्य ९.१८ प्रतिशत अर्थात १०९ रुपैयाँले बढेको हो । यस दिन रिलायबल समृद्धि योजनाको इकाईमूल्य सर्वाधिक घटेको छ । आज बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

