भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा उल्लेख्य वृद्धि
जानकारी केन्द्र
२०८२, असार, २१
वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै ५२ अर्ब ५८ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६१३ प्रतिशतले वृद्धि हो। गत आवमा सोही अवधिमा ७ अर्ब ३७ करोडको मात्र आयात भएको थियो।
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार, भटमासको कच्चा तेल प्रशोधन गरी पुनः निर्यात गर्ने क्रम बढेको छ। चालु आवमा ५५ अर्ब ३ करोड मूल्य बराबरको २५ करोड लिटर बढी प्रशोधित तेल निर्यात भएको छ।
त्यस्तै, सूर्यमुखीको कच्चा तेलको आयात ९ अर्ब ७५ करोड पुग्दा, ८ अर्ब ४० करोड मूल्य बराबरको ३ करोड ८८ लाख लिटर प्रशोधित तेल निर्यात भएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
