• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १९ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • २१ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • २१ घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • २२ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • २४ घण्टा 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • १ दिन 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • १ दिन 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मध्यरातमा भूकम्पकाे धक्का

  • २. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

  • ३. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

  • ४. २०८२ चैत २२ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

  • ६. बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

  • ९. २०८२ चैत १९ गते बिहीबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई

जानकारी केन्द्र २०८२, असार, २२

काठमाडौं । राजधानी निवासी महिलाहरुको सौन्दर्य प्रतियोगिता क्यापिटल क्विन नेपाल २०२५ शनिबार ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको छ।

जसमा जोरपाटीकी फेसन डिजाइनर करुणा भुजेल श्रेष्ठले विजेताको ताज पहिरिन सफल भएकी छन्। योसँगै उनले फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२६ को लागि लन्डनमा हुने कार्यक्रमको इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन्।

त्यसैगरी फस्ट रनरअपमा अनिता लामा तथा सीता राई सेकेण्ड अनरअप हुन सफल भएका छन्। हिमालय मुजिजद्वारा आयोजित सो कार्यक्रम, कार्यक्रमको नवौं संस्करण हो।

कार्यक्रमा विविध पेशामा आवद्ध दर्जन बढी प्रतियोगीहरुको सहभागिता रहेको थियो। जसमा प्रतियोगीहरुले करिव तीन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याटवाक, क्षमता अभिवृद्धि, फोटोसुट, भिडियोसुटलगायतका विषयहरुमा सरिक भइ तालिम लिएका थिए।

सम्पूर्ण प्रतियोगीहरुको ग्रुमिङ गराउने जिम्मेवारी चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्बाको थियो भने सुब्बा आफैंले प्रतियोगीहरुलाई ओपनिङ पर्फमेन्सको रुपमा आकर्षक नृत्यमा प्रस्तुती गराएकी थिइन्।

प्रतियोगितामा परिचयात्मक चरण,बेस्ट ड्रेस, प्रश्नोत्तर चरण हुँदै प्रतियोगीहरु क्राउनिङ चरणमा पुगेका थिए। फेसन डिजाइनर तथा सौन्दर्यकर्मीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम निकै ग्लामरस तथा सटिक देखिन्थ्यो

कोरियोग्राफर हिमानी सुब्बाको सोलो पर्फमेन्स, कलाकारहरुको आकर्षक नृत्य प्रस्तुतीर रहेको कार्यक्रममा विविध सबटाइटल अवार्डसमेत वितरण गरिएको थियो। जसमा बेस्ट ट्यालेन्ट रन्जना सिंह, बेस्ट पर्सनालिटी माया तामाङ, बेस्ट फोटोजेनिक करुणा भुजेल श्रेष्ठ, बेस्ट ड्रेस करूणा भुजेल श्रेष्ठ, मोस्ट डाइनामिक मन्दिरा श्रेष्ठ, मोस्ट स्मार्ट अनिता लामा, मोस्ट डिलीजेन्ट सिता राई, मोस्ट डिलाइटफुल मिना श्रेष्ठ, मोस्ट डिसेन्ट दिना राई, मोस्ट एयाक्टिभ अन्जना राई, मोस्ट चार्मिङ सन्चिता खत्री, मोस्ट प्यासोनेट सजिना तामाङ, मोस्ट डेडिकेटेड गीता राजवंशी, मोस्ट ग्रेसफुल सिताश्री बस्नेत, मोस्ट पपुलर सिताश्री बस्नेत, पब्लिक च्वाइस भिडियो सन्चिता खत्री र बेस्ट मल्टिमिडियातर्फ रन्जना सिंहले हात पार्न सफल भए।

निर्णायक मण्डलतर्फ अभिनेत्री तथा मोडल सुष्मा अधिकारी, फेसन डिजाइनर सुक्निता चौलागाईं, मिस्टर ह्याण्डसम नेपाल २०१९ तथा मोडल अभिषेक खड्का, क्यापिटल क्विन नेपाल २०१६ लिला राई तथा मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी रहेका थिए।

महिलाहरुको क्षमता पहिचान गरी सो को प्रस्फुटन गराइ पहिचान बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.