• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

चार देशमा सुटिङको तयारी, एक्शन मोडमा शाहरुख-सुहाना

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानले शानदार कमब्याक गरिरहेका छन् । सन् २०२३ मा उनले ३ वटा चलचित्र ल्याए र उनका तीनवटै चलचित्रले बक्स अफिसमा निकै राम्रो कलेक्शनसमेत गर्न सफल भयो ।

अब अभिनेताको फिल्म ‘किङ्ग’ आउँदैछ । जुन फिल्मको छायांकन मे २१ बाट सुरु भइसकेको छ ।

तर, निर्माताहरूले बीचमा ब्रेक लिए। अब यो ब्रेक सकिएको छ र किंगको अर्को कार्यक्रमको छायांकन फेरि सुरु हुन लागेको छ । यसमा एउटा ठूलो अपडेट पनि आएको छ, जसले शाहरुख खानका फ्यानहरूलाई खुसी पार्न सक्छ।

फिल्मको पहिलो शेड्युल मे महिनामा मेहबुब स्टुडियोमा छायांकन गरिएको थियो। यसपछि सुटिङबाट छोटो ब्रेक लिइयो।

अब फेरी यो चलचित्रको छायांकन निकै धमाधम सुरु हुने भएको छ । भारत बाहेक अन्य ३ देशमा पनि यो कार्यक्रम छायांकन हुने भएको छ ।

अगस्टको अन्त्यमा छायांकन सुरु हुनेछ। किंगको सुटिङ हंगेरीको राजधानी बुडापेस्ट, चेक रिपब्लिकको राजधानी प्राग र जर्मनीको राजधानी बर्लिनमा हुनेछ । यसमा एक्सन सीन मात्रै छायांकन हुनेछ । यसका लागि शाहरुख खान र सुहानाले पनि विशेष तालिम लिइरहेका छन् ।

किंगको कुरा गर्ने हो भने यो फिल्म सन् २०२६ मा सिनेमाघरमा रिलिज हुन सक्छ।

यसअघि पठान, वार र फाइटर जस्ता सुपरहिट फिल्म बनाएका सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् । २ वर्षअघि उनको शाहरुख खानसँगको फिल्म ‘पठान’ अल टाइम ब्लकबस्टर साबित भएको थियो । अब फेरि यो जोडी इतिहास दोहोर्याउन तयार छ ।

यो फिल्मबाट सुहाना खान सिल्वर स्क्रिनमा डेब्यु गर्दैछिन् । फिल्मको तयारी तिब्र रुपमा भइरहेको छ ।

यस फिल्ममा शाहरुख खान आफ्नी छोरीलाई सपोर्ट गरिरहेका छन् र आफ्नो डेब्यु फिल्मको लागि प्रयास गरिरहेको देखिन्छ ।

यसमा अभिषेक बच्चन मुख्य खलनायकको भूमिकामा देखिने छन् । यसका साथै अनिल कपुर, दीपिका पादुकोण र जयदीप अहलावत पनि फिल्ममा रहने सम्भावना छ । फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् ।

 

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी
    ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.