• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • ६ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • ८ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • ९ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • १० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
  • १ दिन 

२०८३ जेठ ०९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेप्से परिसूचकमा आज १६.३८ अंकको वृद्धि
  • १ दिन 

नयाँ सार्वजनिक सवारी दर्तामा सरकारद्वारा रोक, विद्युतीय गाडी पनि अब दर्ता नहुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा

  • २. नेप्से परिसूचकमा आज १६.३८ अंकको वृद्धि

  • ३. नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

  • ४. चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

  • ५. जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

  • ६. २०८३ जेठ ०८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

  • ८. सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?

  • ९. २०८३ जेठ ०९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

जानकारी केन्द्र २०८२, असार, २७

मुम्बई । आइएमडिबीले शीर्ष १० सबैभन्दा प्रतिक्षामा रहेका भारतीय चलचित्रहरूको सूची  सार्बजनिक गरेको छ ।

जसअनुसार विभिन्न भारतीय भाषाका चलचित्रहरू समावेश रहेका छन्, जसमा हिन्दी चलचित्र उद्योग ७ वटा र त्यसपछि तेलुगु, तमिल र मलायालम उद्योगहरूबाट एक–एक चलचित्र रहेका छन्। जो निम्न लिखित रहेका छन् ।

१. कुली (तमिल) : लोकेश कनागराजद्वारा निर्देशित तथा नागार्जुन, श्रुति हासन, र आमिर खान (क्यामियो) सँग सुपरस्टार रजनीकान्त अभिनित एक्सन ड्रामा अगस्ट १४, २०२५ मा तमिल, तेलुगु, हिन्दी, मलयालम, र कन्नड भाषामा रिलिज हुने तालिका छ। यसलाई सन पिक्चर्सले निर्माण गरेको हो ।

२. वारः२ (हिन्दी) : ऋतिक रोशन, जुनिएर एनटिआर र कियारा आडवाणी अभिनीत जासूस एक्शन थ्रिलर ब्रह्मास्त्र फेम अयान मुखर्जीद्वारा निर्देशित र यशराज फिल्म्सकका लागि आदित्य चोपडाद्वारा निर्मित चलचित्र हो । यो वारः२ चलचित्र अगस्ट १४, २०२५ मा हिन्दी, तेलुगु र तमिल भाषामा ठूलो पर्दामा रिलिज हुने तय गरिएको छ।

३. राजासाहेब (तेलुगु) : पान इन्डिया सुपरस्टार प्रभासको साथमा सञ्जय दत्त, मालविका मोहनन, र निधि अग्रवाल अभिनीत हरर कमेडी फिल्म हो । यो मारुतिद्वारा निर्देशित छ। चलचित्र ५ डिसेम्बर २०२५ मा तेलुगु, हिन्दी, मलयालम, तमिल, र कन्नड भाषामा थिएटरहरूमा रिलिज हुनेछ ।

४. आँखा कि गुस्ताखियाँ (हिन्दी) : रोमान्टिक ड्रामा विक्रान्त मेसी र शनाया कपूर मुख्य भूमिकामा छन्। सन्तोष सिंहद्वारा निर्देशित यो जुलाई १८, २०२५ मा रिलीज हुनेछ।

५. सैयारा (हिन्दी) :  यशराज फिल्म्सको रोमान्टिक फिल्म, जसले आहान पाण्डेलाई हिन्दी फिल्म उद्योगमा परिचय गराउँछ र अनित पद्डालाई पनि मुख्य भूमिकामा अभिनय गराइएको छ । यो मोहित सुरीद्वारा निर्देशित छ। यो जुलाई १८, २०२५ मा विश्वभरका थिएटरहरूमा रिलिज हुने तय गरिएको छ।

६. बागीः४ (हिन्दी) : एक्शन थ्रिलर फ्रेन्चाइजीमा चौथो किस्ताले टाइगर श्राफलाई आफ्नो भूमिका पुनः प्रस्तुत गरिरहेका छन । यो चलचित्रमा सञ्जय दत्त, हरनाज कौर सन्धु र सोनम बाजवा पनि मुख्य भूमिकामा छन्। अहमद खानले निर्देशन गरेको यो फिल्म सेप्टेम्बर ५, २०२५ मा रिलिज हुनेछ।

७. सन अफ सरदारः२  (हिन्दी): अजय देवगन र मृणाल ठाकुर अभिनित बलिउड रोमान्टिक कमेडी–एक्शन, जुलाई २५, २०२५ मा पर्दामा आउने तय भएको छ। विजय कुमार अरोराद्वारा निर्देशित यो फिल्मको पहिलो भाग सन् २०१२ मा आएको सन अफ सरदारको सिक्वेल हो ।

८. हृदयपुर्वम (मलयालम) :  मुख्य भूमिकामा मोहनलाल, मालविका मोहनन र संगीत प्रताप भिनीत पारिवारिक फिल्म हो । यो बर्ष उनको प्रतिक्षा गरिएको दोस्रो सबैभन्दा प्रतिक्षित मलयालम चलचित्र हो। सत्यन एन्थिकड द्वारा निर्देशित यो फिल्म अगस्ट २८, २०२५ मा रिलिज हुदैँछ ।

९. महावतार नरसिम्हा (हिन्दी) : होम्बले फिल्म्स र क्लीम प्रोडक्सनद्वारा निर्मित एनिमेटेड फिल्म हो, जुन भगवान विष्णुका अवतारहरूको कथाहरूलाई जीवन्त बनाउने शृङ्खलाको अंश हो। अश्विनकुमारद्वारा निर्देशित यो चलचित्र २५ जुलाई २०२५ मा हिन्दी, कन्नड, तेलुगु, तमिल, र मलयालमका साथै थ्रिडीमा रिलीज हुने तय गरिएको छ।

१०. अल्फा (हिन्दी) : आलिया भट्ट र शर्वरी वाघ अभिनीत अल्फा चलचित्र हो र यसराज फिल्मसको ७ औं जासूस ब्रह्माण्ड अन्तर्गतको यो पहिलो महिला केन्द्रित चलचित्र हो। शिव रवैल निर्देशित यो डिसेम्बर २५, २०२५ मा ठूलो पर्दामा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

ताजा

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.