• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ जेठ २०८३, बिहीबार
२८ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • १ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • १ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • १ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ३ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • ३ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • ३ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ५ दिन 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • ६ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. २०८३ जेठ २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

  • ४. अण्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो प्रति क्रेट ?

  • ५. एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. काठमाडौं महानगरको निर्णय : सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने

  • ९. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • १०. विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक

झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

जानकारी केन्द्र २०८२, असार, २७

काठमाडौं । धेरैको घरमा भिन्डीको तरकारी खाने गरिन्छ तर के तपाईलाई थाहा छ केही यस्ता खानेकुराहरु छन्, जसको साथमा भिन्डी खाँदा धेरै हानी हुन सक्छ ।

आज यो समाचारको माध्यमबाट हामी तपाईलाई स्वास्थ्यका लागि निकै महत्वपूर्ण भिन्डी अर्थात लेडीफिङरका फाइदा र बेफाइदाका बारेमा जानकारी दिनेछौँ । उसो भए जान्नुहोस कि भिन्डी कुन अन्य कुरासँग खानु हुँदैन्।

पोषक तत्वहरूको भण्डार
भिन्डी तरकारी खाने मानिसमा भिटामिन सी, भिटामिन बी र फोलेट, म्याग्नेसियम जस्ता आवश्यक तत्वहरू प्राप्त हुन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसको सेवनले रगतमा चिनीको मात्रा सामान्य रहन्छ ।

यति मात्र होइन, यसले पाचन शक्ति बढाउन पनि मद्दत गर्छ । यसको तरकारी खाँदा कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ । यो स्थानीय बजारमा सजिलै उपलब्ध छ र धेरै फाइदाहरू प्राप्त गर्न उपभोग गर्न सकिन्छ।

सुगर रोगीका लागि अमृत
यो खाँदा भिटामिन सी पाइन्छ, जसले आँखाको ज्योति पनि बढाउँछ । हड्डी पनि बलियो रहन्छ। रोगसँग लड्ने तपाईंको शक्ति पनि बढ्छ, जसको मतलब यो रोग प्रतिरोधात्मक क्षमताको लागि पनि उत्कृष्ट छ। यसलाई कम तेल र मसला मिसाएर खाँदा शरीरलाई धेरै फाइदा हुन्छ । विशेषगरी सुगरका बिरामीले यो सिजनभर सेवन गर्नुपर्छ ।

यसलाई अन्यसँग खानुका बेफाइदाः

यसलाई धेरै चीजहरूसँग सेवन गर्दा धेरै हानी पनि हुन सक्छ। अब हामी तपाईलाई यसबाट हुने हानीहरुको बारेमा बताउन गइरहेका छौँ, जुन तपाईको लागि निकै महत्वपूर्ण छ ।

भिन्डी र दूधसँगै खानु हुँदैन। दुबैमा क्याल्सियम पाइन्छ । भिन्डीमा क्याल्सियमसँगै अक्सालेट पाइन्छ, जसले गर्दा पत्थरी हुने सम्भावना बढ्छ । यही कारण  दूध र भिण्डी सँगै खाँनु हुदैँन् ।

यति मात्र होइन, करेलासँग भिन्डी खानु हुँदैन । दुबै सँगै खाँदा पेटको समस्या हुन सक्छ । करेलामा चिसो प्रभाव हुन्छ। यही कारणले भिन्डी र करेला सँगै खाँदा हानि हुन्छ ।

भिन्डी सँगसँगै चिया पनि पिउनु हुँदैन । यो स्वास्थ्यका लागि पनि हानिकारक छ । चिया पिएर भिन्डी खाँदा अत्यावश्यक तत्वको प्रभावमा बाधा पुग्छ । भिन्डी  र मूला पनि सँगैसँगै खानु हुँदैन। यी दुई एकसाथ सेवन गर्दा पेटमा ग्याँस बन्ने गर्छ । मूलामा सल्फर तत्व पाइन्छ, जसले ग्याँस उत्पादन गर्न ढिलाइ गर्दैन, जसले तपाईको समस्या बढाउन सक्छ ।

साथै, मासु र भिंडी सँगै खानु हुँदैन । दुबै पचाउन धेरै समय लाग्छ, जसका कारण पाचन समस्या हुन सक्छ।

  • health tips
  • jankari
  • tips
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
सुनचाँदीको मूल्य आज पनि घट्यो
एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

ताजा

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.