• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन ०८, २०८२
बुधबार, साउन ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य

बीवाईडी बन्यो इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर

वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

भटमास र सनफ्लावर तेलले बढायो निर्यात,निर्यातमा ८१ प्रतिशत वृद्धि

रूस र युक्रेन बिच टर्कीमा आज तेस्रो चरणको बार्ता हुदैँ

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् रोगहरू

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८२ साउन ७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस्  राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन ५ गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल साउन महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन ४ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साउन ७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस्  राशिफल

  • ७. चकित पार्दै सायराले कमायो दुईदिनमा नै ४५ करोड बढी

  • ८. शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

  • ९. नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली

  • १०. यस्तो छ आजको मौसम पुर्वानुमान

शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा राखी लिन सकिने अधिकतम कर्जा सीमा २५ करोड रुपैयाँ पुर्‍याएको छ। साउन १ गतेदेखि लागू हुनेगरी राष्ट्र बैंकले बुधवार परिपत्र जारी गर्दै मार्जिन प्रकृतिको कर्जामा मात्र यो सीमा लागू हुने जनाएको हो।

पहिले १० करोडबाट १५ करोड पुर्‍याइएको यो सीमा अब २५ करोडमा पुर्‍याइएकाले शेयर बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो सीमा व्यक्तिगत ऋणीहरूका लागि मात्र हो भने संस्थागत ऋणीहरूमा लागू हुने छैन।

त्यस्तै, २०८० को भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम लगायतका क्षेत्रका व्यवसायी र सर्वसाधारणले लिएको कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सकिनेछ। यो प्रक्रिया २०८२ असोज मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ।

यसैबीच, राष्ट्र बैंकले बैंकदर ६ प्रतिशत कायम गरेको छ भने रिपो दर ४.५ प्रतिशत, निक्षेप संकलन दर २.७५ प्रतिशत तोकिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव
    हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य
    बीवाईडी बन्यो इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर

    लोकप्रिय

    २०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन ५ गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल साउन महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन ४ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

    हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य

    बीवाईडी बन्यो इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर

    वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • बीवाईडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव
    • हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य
    • बीवाईडी बन्यो इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर
    • वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज
    • भटमास र सनफ्लावर तेलले बढायो निर्यात,निर्यातमा ८१ प्रतिशत वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.