• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, साउन ०७, २०८२
मङ्गलबार, साउन ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा

भारतमा बिकास गरियो मलेरिया बिरूद्दको खोप

बंगलादेश बिमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ७८ को उपचार जारी

बलेरोको ठक्करबाट चितवनमा एक युवकको मृत्यु

२०८२ साउन ६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर

बंगलादेशमा सैन्य बिमान स्कुलमा ठोक्कियो, उद्दार कार्य जारी

रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश, ‘डिजिटल फस्ट’ मोडेललाई थप बलियो बनाउँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. साउनमा थप घट्यो बैंकको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

  • ५. २०८२ साउन ५ गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल साउन महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. २०८२ साउन ४ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

रियाद । अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ ।

तर, यी सबैको बीचमा साउदी अरेबियाको फिल्म उद्योग भने निरन्तर उकालो लागिरहेको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा फिल्मबाट साउदीको आम्दानीमा बृद्धि भएको छ । जसवाट खुसी भएको साउदीले पाँचवटा नयाँ फिल्म परियोजनाको घोषणा गरेको छ।

साउदी अरबको सामान्य मनोरञ्जन प्राधिकरणका निर्देशक बोर्डका अध्यक्ष टर्की अल–शेखले ५ नयाँ उच्च प्रोफाइल फिल्म परियोजनाहरूको घोषणा गरेका छन्। राजधानी रियादस्थित बिग टाइम स्टुडियोमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यी चलचित्र बनाइने उनले जनाएका छन् ।

यी मध्ये एक फिल्म भने यार्मुकको युद्धमा आधारित हुनेछ। यो महान अरब कमाण्डर खालिद इब्न अल वालिदको जीवनमा आधारित हुनेछ, जसमा यार्मुकको युद्ध देखाइने छ। फिल्ममा अन्तर्राष्ट्रिय कलाकारहरुको अभिनय रहनेछ ।

दोस्रो फिल्म साउदी आर्मीमा आधारित छ । यो चलचित्र रक्षा मन्त्रालयको सहकार्यमा सत्य घटनाबाट प्रेरित भएर निर्माण भएको मानिएको छ । विश्व दर्शकलाई ध्यानमा राख्दै यो फिल्मले साउदी सेनाको बहादुरी र दृढ संकल्प देखाउने प्रयास गर्नेछ ।

यस बाहेक गृह मन्त्रालयको सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा साउदी अरेबियामा लागुऔषध ओसारपसार विरुद्धको लडाईसँग सम्बन्धित कथाहरु देखाइने भएको छ।

साउदी अरेबियाले मिशन २०३० अन्तर्गत नयाँ नयाँ प्रयोगहरू गरिरहेको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानका नीतिहरूका कारण व्यापार शीर्ष स्थानमा छ, जसका लागि उनी परम्परा तोड्नबाट पछि हटिरहेका छैनन्। दशकौंदेखि बन्द रहेका सिनेमा हलहरू साउदीमा मल्टिप्लेक्स खोलेर युवराजले चलचित्र उद्योगको प्रवर्द्धन गरिसकेका छन् ।

सन २०१८ मा सरकारले सिनेमा हलहरूमा ३५ वर्ष पुरानो प्रतिबन्ध हटाएको थियो। त्यसपछि यहाँ फिल्मको व्यापार उचाइमा पुगेको हो । रमजान २०२५ को पहिलो त्रैमासिकमा भए पनि साउदीले सिनेमा हलबाट बम्पर कमाई गरिरहेको छ र यो त्रैमासिकको आम्दानी गत वर्षको तुलनामा ४ प्रतिशतले बढी भएको जनाइएको छ ।

जसका कारण साउदी अरबको मन सिनेमा निर्माणतर्फ पनि जोडिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
    चकित पार्दै सायराले कमायो दुईदिनमा नै ४५ करोड बढी
    रामेछापकी चाहानाले जितिन् मिस ग्राण्ड नेपाल २०२५ को उपाधि

    लोकप्रिय

    २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    साउनमा थप घट्यो बैंकको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

    २०८२ साउन ५ गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा

    भारतमा बिकास गरियो मलेरिया बिरूद्दको खोप

    बंगलादेश बिमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ७८ को उपचार जारी

    बलेरोको ठक्करबाट चितवनमा एक युवकको मृत्यु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा
    • भारतमा बिकास गरियो मलेरिया बिरूद्दको खोप
    • बंगलादेश बिमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ७८ को उपचार जारी
    • बलेरोको ठक्करबाट चितवनमा एक युवकको मृत्यु
    • २०८२ साउन ६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.