• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ८ घण्टा 

२०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुँदै
  • २२ घण्टा 

एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक
  • २४ घण्टा 

अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ
  • १ दिन 

साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने
  • १ दिन 

माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल
  • १ दिन 

पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

  • २. साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने

  • ३. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ४. टेलिटकद्वारा पोको एम ८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक

  • ५. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • ६. महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीहरुलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

  • ७. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

  • ८. कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड

  • ९. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • १०. फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

चकित पार्दै सायराले कमायो दुईदिनमा नै ४५ करोड बढी

जानकारी केन्द्र २०८२, श्रावण, ६

मुम्बई । जुलाई २०२५ मा धेरै फिल्म रिलिज हुँदैछन्। यस अवधिमा धेरै बक्स अफिस क्लेश पनि देखिएका छन्। अहिले धेरै चलचित्र हलमा रिलिज भइ पनि सकेका छन् । यसमा एउटा चलचित्रको निकै चर्चा भइरहेको छ, यो फिल्मको नाम सायरा हो ।

सिनेमाघरमा देखिएका बलिउड र हलिउडका ठूला फिल्मको तुलनामा यो फिल्मको बक्स अफिस सङ्कलनले आकाश छोएको छ । सन् २०२५ मा रिलिज भएका अधिकांश चलचित्रलाई पछि पार्दै यो चलचित्रले २ दिनमा नै ४५ करोड कमाएको छ ।

फिल्मको बारेमा कुरा गर्दा यो ४० देखि ६० करोडको बजेटमा बनेको फिल्म हो । सकनिल्कको रिपोर्ट अनुसार फिल्मले रिलिजको दुई दिनमै ४५ करोड कमाएको छ ।

यसको अर्थ फिल्मले रिलिज हुनेबित्तिकै बजेट नै सकिएको र अब चलचित्र नाफातर्फ अघि बढेको देख्न सकिन्छ ।

तर, यो फिल्मको नाम तपाईलाई अनौठो लाग्न सक्छ तर तपाईलाई थाहा छ यो फिल्मको नामको अर्थ के हो ? एक शब्दमा भन्नुपर्दा ‘एक तारा गन्दा’ नै सायरा भनिन्छ । तर भावनात्मक रूपमा यसको धेरै अर्थ हुन सक्छ।

फिल्म सायरामा नयाँ प्रतिभालाई मौका दिइएको छ । यस फिल्ममा एकातर्फ आहान पाण्डे मुख्य कलाकारको भूमिकामा छन् भने अर्कोतर्फ अनित पाण्डे मुख्य अभिनेत्रीको भूमिकामा छिन् । दुबैको यो रोमान्टिक जोडीलाई निकै रुचाइएको छ । यो फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
यस्तो छ आजको मौसम पुर्वानुमान
‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुँदै

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.