• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १८ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १८ घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १९ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • २१ घण्टा 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • २३ घण्टा 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • २३ घण्टा 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

  • ४. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ५. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • ६. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ७. २०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

शाहरूख खानको फिल्मा दशौं हजारको प्रतिक्षा, सुटिङ नसकिदैँ फ्यानको ब्यग्रता

admin २०८२, श्रावण, १५

मुम्बई । सन् २०२३ मा शाहरुख खानले धेरै समय फिल्ममा बिताए । पहिले ‘पठान’, त्यसपछि ‘जवान’ र अन्त्यमा ‘डंकी’ ले बक्स अफिसमा धेरै नै राम्रो कमाई गर्न सफल भयो । अहिले पनि उनी त्यही फिल्मबाट चर्चामा रहेका छन् ।

तर, हाल अभिनेता अर्को नयाँ फिल्म ‘किङ्ग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहानाको पनि यो ठूलो फिल्म हो किनभने यससँगै उनले ठुलो पर्दामा पितासँगै डेब्यु गर्न लागेकी छिन् । फिल्मलाई सिद्धार्थ आनन्दले निर्माण गर्दैछन र टोलीले छायांकन सुरु गरिसकेको छ । यो फिल्ममा धेरै ठूला स्टारहरु देखिने छन् । 

तर, किङ्ग आउनु भन्दा अघि नै धेरै मानिसले यसमा चासो देखाएका छन्, कुनै आधिकारिक घोषणा बिना बुक माई शोमा शोमा शाहरूखका फ्यानहरूको चासो बढेको हो ।

वास्तवमा यो वर्ष शाहरुख खानको कुनै पनि फिल्म रिलिज हुने छैनन । अहिलेका लागि किङ्गले पनि २०२६ साल कुर्नु पर्नेछ किनभने फिल्मको काम पूरा हुन समय लाग्ने छ । तर बुक माई शोमा महिनौं अघि ‘किंग’ले रेकर्ड बनाएको छ । जसले बक्स अफिसमा शाहरुखले कहर मच्चाउन लागेको देखिएको छ।

शाहरुख खानको पूरा ध्यान किङ्गमा छ । उनी फेरि पठान जस्तै कमब्याक गर्न तयार छन् । वास्तवमा, बुक माई शोमा किङ्गको बारेमा ठूलो चर्चा परिचर्चा भइरहेको छ ।

यो फिल्ममा १० हजारभन्दा बढीले चासो राखेका छन्, ‘आइएम इन्ट्रेस्टेड’ बटनमा क्लिक गर्नेहरूले । तर, यो आँकडा एक दिनमै पूरा भएको छ । बुक माई शोमा एकै दिन १० हजारले किंगप्रति चासो देखाएका हुुन । अब जब फिल्म रिलिज हुन्छ, एक स्वचालित सूचना यी मानिसहरूमा पुग्दछ।

किङ्गको कुनै पोस्टर आएको छैन, न त फिल्मका बारेमा कुनै आधिकारिक घोषणा नै गरिएको छ। फिल्ममा काम भइरहेको छ भन्ने सबैलाई थाहा छ । तर अहिले नै यो फिल्मले रेकर्ड बनाउन र तोड्न थालेका छन्। तर, १० हजारको यो सङ्ख्या निरन्तर बढीरहेको छ । कमेन्ट गर्दा सामाजिक सञ्जालमा मानिसहरूले लेख्छन्– किङ्ग राम्रो अवस्थामा छन् । उनी बलिउडका राजा हुन् अब राजा आउँदैछन् ।

वास्तवमा शाहरुख खानको ‘किंग’ अहिले मल्टीस्टारर फिल्म बनेको छ । जसमा शाहरुख खान र सुहाना बाहेक अभिषेक बच्चन खलनायकको भुमिकामा रहेका छन् । योसँगै ज्याकी श्राफ, जयदीप अहलावत, अरशद वारसी, अनिल कपूर, रानी मुखर्जी, दीपिका पादुकोण, राघव जुयाल र सौरभ शुक्ला पनि काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.