• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, साउन १७, २०८२
शुक्रबार, साउन १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलएस अटोको नयाँ कार नेपालमा : नाइमा एक्सपोमा सार्वजनिक हुँदै

कजारियाको नयाँ शोरूम बनेपा, काभ्रेपलान्चोकमा उद्घाटन

प्यारामाउन्ट मोटर्सद्वारा नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी : एमजी आईएम६ सार्वजनिक

अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

एन आई सी एशिया बैंकका ग्राहकलाई ‘लेट मेइन’का विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट उपलब्ध

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले सर्वसाधारणलाई लक्षित गर्दै ३० लाख कित्ता सेयर निष्कासन गर्ने

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

‘महावतार नरसिंहा’ सुपरहिट भए पछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका फिल्म

लोकप्रिय समाचार

  • १. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • ६. २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

  • ८. तोलामा एक हजार एक सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

  • ९. शाकाहारीले भिटामिन बि १२ प्राप्त गर्न खानै पर्ने यी हुन ३ चीज

  • १०. रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

‘महावतार नरसिंहा’ सुपरहिट भए पछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका फिल्म

हैदारावाद । साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस होम्बल फिल्म्सको पछिल्लो फिल्म ‘महावतार नरसिंहा’ ले मानिसहरुलाई आकर्षित गरिरहेको छ । एनिमेटेड पौराणिक फिल्मले आफ्नो उत्कृष्ट कथाले सबैको मन जितेको छ ।

दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माताले एक–दुईवटा मात्र नभई २०३७ सम्मको योजना सार्बजनिक गरेका छन । यति मात्र होइन फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ ।

फिल्म ‘महावतार नरसिंहा’ले भारतीय सिनेमालाई नयाँ रुप दिएको छ र मापन, विश्वास र शक्तिशालीको कथालाई एकैसाथ सजिलो र फरक शैलीमा देखाइएको छ ।

अबतार युनिभर्सको यो ठूलो सुरुवात एक शक्तिशाली फिल्म जस्तै देखिन्छ। फिल्म हलमा प्रवेश गर्ने बित्तिकै एक दमदार वातावरण बनेको छ र भीड यति धेरै जम्मा भयो कि कमाईको आँकडाले मानिसहरूको उत्साह प्रस्टै देखिन्छ।

फिल्मको धमाधम कमाई भइरहेको बेला छैटौं दिन अर्थात  बिहिवार मात्रै ५ करोड रुपैयाँ कमाएको छ । ‘महावतार नरसिंह’ ले आफ्नो अथाह गतिलाई कायम राख्न कुनै कसर बाँकी राखेको छैन र देशैभरबाट धेरै माया पाइरहेको फिल्मले बक्स अफिसमा बलियो पकड बनाएको छ । यो माइलस्टोनसँगै यो बिस्तारै एक फरक प्रकारको ब्लकबस्टर बनिरहेको छ।

होम्बले फिल्म्स र क्लीम प्रोडक्शन्सले अर्को दशकमा भगवान विष्णुका दसै दैवी अवतारहरूको कथा बताउने यस भव्य एनिमेटेड फ्रेन्चाइजीको आधिकारिक लाइनअप प्रकट गरेको छ ।

यो ब्रह्माण्ड महावतार नरसिंह (२०२५) बाट सुरु भएको छ, त्यसपछि महावतार परशुराम (२०२७), महावतार रघुनन्दन (२०२९), महावतार द्वारकाधीश (२०३१), महावतार गोकुलानन्द (२०३३), महावतार कल्कि भाग १ (२०३५) र महावतार कल्कि भाग–२ (२०३५)। यो ब्रह्माण्डले भारतीय पौराणिक कथालाई नयाँ प्रविधि र भव्यताका साथ दर्शकसामु प्रस्तुत गर्नेछ।

शिल्पा धवन, कुशल देसाई र चैतन्य देसाईले क्लेम प्रोडक्सनले निर्माण गरेको ‘महावतार नरसिंहा’लाई अश्विन कुमारले निर्देशन गरेका हुन्। होम्बल फिल्मससँगको यो साझेदारी, यसको आकर्षक सामग्रीका लागि परिचित, धेरै मनोरञ्जन प्लेटफर्महरूमा सिनेमाई उत्कृष्ट कृति प्रस्तुत गर्ने लक्ष्य राखेको छ।  अचम्मको दृश्य, सांस्कृतिक विविधता, उत्कृष्ट फिल्म प्रविधि र बलियो कथासहितको यो फिल्म थ्रीडी र ५ भारतीय भाषामा रिलिज भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शाहरूख खानको फिल्मा दशौं हजारको प्रतिक्षा, सुटिङ नसकिदैँ फ्यानको ब्यग्रता
    गायक रत्नदीप चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित
    १७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा

    लोकप्रिय

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

    ताजा

    एलएस अटोको नयाँ कार नेपालमा : नाइमा एक्सपोमा सार्वजनिक हुँदै

    कजारियाको नयाँ शोरूम बनेपा, काभ्रेपलान्चोकमा उद्घाटन

    प्यारामाउन्ट मोटर्सद्वारा नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी : एमजी आईएम६ सार्वजनिक

    अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • एलएस अटोको नयाँ कार नेपालमा : नाइमा एक्सपोमा सार्वजनिक हुँदै
    • कजारियाको नयाँ शोरूम बनेपा, काभ्रेपलान्चोकमा उद्घाटन
    • प्यारामाउन्ट मोटर्सद्वारा नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी : एमजी आईएम६ सार्वजनिक
    • अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु
    • एन आई सी एशिया बैंकका ग्राहकलाई ‘लेट मेइन’का विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट उपलब्ध

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.