• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

२०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुँदै
  • २१ घण्टा 

एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक
  • २२ घण्टा 

अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ
  • २३ घण्टा 

साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने
  • १ दिन 

माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल
  • १ दिन 

पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

  • २. माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल

  • ३. मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

  • ४. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो पोखरामा सार्वजनिक

  • ५. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. बैभव बने अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने कान्छा भारतीय क्रिकेटर, तोडियो तेन्दुलकरको रेकर्ड

  • ७. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ८. अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

  • ९. साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने

  • १०. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो, बक्स अफिसमा सुपरफ्लप

जानकारी केन्द्र २०८२, श्रावण, २०

मुम्बई । यतिबेला सलमान खान आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् । गलवानको युद्धमा सुपरस्टार सिपाहीको भूमिकामा देखिने छन् । उनका फ्यानहरु उनको यो फिल्मको प्रतिक्षामा छन् । भाइजानको अघिल्लो फिल्म सिकन्दर बक्स अफिसमा नराम्रोसँग फ्लप भएकाे थियाे ।

अहिले सलमान आफ्नो अर्को फिल्मका लागि कडा मेहनत गरिरहेका छन् । तर आज हामी तपाईलाई सुपरस्टारको त्यो फिल्मको बारेमा बताउनेछौँ, जुन बन्न २० वर्ष लागेकाे थियाे तर  रिलिजपछि बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।

सलमान खानका फिल्महरु बारे भनिन्छ कि बक्स अफिसमा फ्लप भएपनि उनीहरु १०० करोड क्लबमा सामेल हुन्छन् । १५ वर्षअघि सलमानको एउटा फिल्म रिलिज भएको थियो । जसमा उनले नयाँ अभिनेत्रीलाई लन्च गरेका थिए तर सिनेमा हलमा रिलिज भए पछि दर्शकले खासै रुचाएनन् । नायिकाले आफ्नो पहिलो फिल्म फ्लप दिने नाम पनि पाएकी छिन् ।

हामी सन् २०१० मा रिलिज भएको सलमान खानको फिल्म ‘वीर’को कुरा गर्दैछौं। यस फिल्म मार्फत सुपरस्टारले जरिन खानलाई लन्च गरेका थिए, जो कट्रिना कैफको जस्तो देखिन्छिन् । यो फिल्ममा अरु पनि धेरै स्टार थिए र सलमानले यो फिल्मबाट धेरै अपेक्षा गरेका थिए ।

यस फिल्ममा जरिनलाई देखेर मानिसहरूले उनलाई कट्रिनाको बडी फाेटाेकपी मानेका थिए। तर यो फिल्म बक्स अफिसमा फ्लप भयो । बलिउड बाहेक जरीनले पञ्जाबी, तेलुगु र तमिल फिल्ममा पनि काम गरिसकेकी छिन् ।

आईएमडीबीका अनुसार सलमानले फिल्म बन्नुभन्दा २० वर्षअघि वीरको स्क्रिप्ट लेखेका थिए । तर जब यो फिल्म बनेको थियो, बजेट पनि पूरा निकाल्न पनि सकेन । यो फिल्म बनाउन निर्माताले ६३ करोड रुपैयाँ खर्च गरेका थिए । तर, फिल्मले ४६ करोड मात्रै व्यापार गरेको थियो ।

यस फिल्ममा सलमान खान बाहेक सोहेल खान, मिथुन चक्रवर्ती र ज्याकी श्राफ महत्वपूर्ण भूमिकामा देखिएका थिए । यति मात्र होइन, फिल्ममा सलमानको दोहोरो भूमिका थियो । अन्तमा, जब उनको चरित्रको मृत्यु हुन्छ, उनी फेरि छोराको भूमिकामा देखिएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.