• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, साउन २१, २०८२
मङ्गलबार, साउन २१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शर्मिला वाइबा पोखरावाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै

जरायोको सिङ सहित दुई जना पक्राउ

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

कोरियन भाषा परीक्षाको आवेदन खुला, ५३०० नेपालीलाई रोजगारीको अवसर

एनसेलले सुरु गर्यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु

एनएमबि बैंक‌द्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री हस्तान्तरण

सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढ्यो,कतिमा हुँदैछ कारोबार?

कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

  • ५. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ६. रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

  • ७. अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

  • ८. मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

कोरियन भाषा परीक्षाको आवेदन खुला, ५३०० नेपालीलाई रोजगारीको अवसर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागको ई.पि.एस. कोरिया शाखाले सन् २०२५ का लागि प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ ।

दक्षिण कोरियामा रोजगारीको अवसर खोजिरहेका नेपाली नागरिकहरूका लागि यो परीक्षा महत्वपूर्ण मानिन्छ । ई.पि.एस. शाखाका अनुसार परीक्षा आवेदन फाराम साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत भर्न सकिनेछ ।

इच्छुक उम्मेदवारले  https://eoers.epsnepal.gov.np वेबसाइटमा गई आवेदन दिनुपर्नेछ । परीक्षाका लागि आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ । यो परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ३,५०० जना र कृषि तथा पशुपालन क्षेत्रमा १,८०० जना गरी कुल ५,३०० जना नेपाली नागरिक छनोट गरिने सूचनामा उल्लेख गरिएको छ ।

ई।पि।एस। प्रणाली अन्तर्गत कोरियामा नेपाली श्रमिक पठाउने प्रक्रिया अनुसार लिइने यो परीक्षा HRD Service of Korea को समन्वयमा सञ्चालन गरिनेछ । ई.पि.एस. शाखाले इच्छुक तथा योग्य नेपाली नागरिकलाई निर्धारित म्यादभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ । परीक्षा सम्बन्धी थप जानकारी अर्को सूचनामार्फत सार्वजनिक गरिने जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शर्मिला वाइबा पोखरावाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै
    जरायोको सिङ सहित दुई जना पक्राउ
    डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

    लोकप्रिय

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    ताजा

    शर्मिला वाइबा पोखरावाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै

    जरायोको सिङ सहित दुई जना पक्राउ

    डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

    कोरियन भाषा परीक्षाको आवेदन खुला, ५३०० नेपालीलाई रोजगारीको अवसर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • शर्मिला वाइबा पोखरावाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै
    • जरायोको सिङ सहित दुई जना पक्राउ
    • डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ
    • कोरियन भाषा परीक्षाको आवेदन खुला, ५३०० नेपालीलाई रोजगारीको अवसर
    • एनसेलले सुरु गर्यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.