• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, साउन ३१, २०८२
शुक्रबार, साउन ३१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मुक्तिनाथ विकास बैंकको नाफा साढे ३० प्रतिशतले वृद्धि, १ अर्ब ५३ करोड नाफा

भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछ, किन ? जान्नुहोस्

कजारियाको काठमाडौंमा भव्य “आर्क एण्ड अरा” आर्किटेक्ट मिट आयोजना सम्पन्न

२० वाणिज्य बैंकको नाफा ४३% भन्दा बढीले वृद्धि, केही बैंक घाटामा(विवरणसहित)

मिनि ट्रकको ठक्करबाट महिलाको मृत्य

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

थाइल्याण्डमा पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो

यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म

लोकप्रिय समाचार

  • १. २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड

  • ५. साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

  • ६. आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?

  • ७. २०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

  • ९. जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बज्यो, सुरू भयाे रूवावासी

  • १०. नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने, व्यवसायीहरु उत्साहित

मुक्तिनाथ विकास बैंकको नाफा साढे ३० प्रतिशतले वृद्धि, १ अर्ब ५३ करोड नाफा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंकको नाफा ३०.७० प्रतिशतले बढेर १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो नाफा १ अर्ब १७ करोड रुपैयाँ थियो।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत वृद्धि भई ४ अर्ब ५५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा सञ्चालन मुनाफा १ अर्ब ७० करोड ८४ लाख रुपैयाँबाट बढेर २ अर्ब २३ करोड रुपैयाँ भएको छ।

खराब कर्जा दर भने २.३७ प्रतिशतबाट सामान्य बढेर २.७५ प्रतिशत पुगेको छ। वितरणयोग्य नाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको बैंकले लगानीकर्तालाई करिब २०.७५ प्रतिशत लाभांश दिन सक्ने अनुमान गरिएको छ।

वर्तमानमा बैंकको चुक्तापूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ र जगेडा कोष २० करोड ५ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी २१.८२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६९.९५ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २० वाणिज्य बैंकको नाफा ४३% भन्दा बढीले वृद्धि, केही बैंक घाटामा(विवरणसहित)
    मिनि ट्रकको ठक्करबाट महिलाको मृत्य
    आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड

    साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

    ताजा

    २०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    मुक्तिनाथ विकास बैंकको नाफा साढे ३० प्रतिशतले वृद्धि, १ अर्ब ५३ करोड नाफा

    भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछ, किन ? जान्नुहोस्

    कजारियाको काठमाडौंमा भव्य “आर्क एण्ड अरा” आर्किटेक्ट मिट आयोजना सम्पन्न

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • मुक्तिनाथ विकास बैंकको नाफा साढे ३० प्रतिशतले वृद्धि, १ अर्ब ५३ करोड नाफा
    • भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछ, किन ? जान्नुहोस्
    • कजारियाको काठमाडौंमा भव्य “आर्क एण्ड अरा” आर्किटेक्ट मिट आयोजना सम्पन्न
    • २० वाणिज्य बैंकको नाफा ४३% भन्दा बढीले वृद्धि, केही बैंक घाटामा(विवरणसहित)

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.