• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, भदौ ०२, २०८२
सोमबार, भदौ ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

भारतले नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल उपहार

‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म

सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा ५७२ प्रतिशत वृद्धि

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

नेपाल राष्ट्र बैंकले चाँदी आयातको सीमा बढायो

पर्सामा विद्युत सर्टबाट गोठमा आगलागी, लाखौंको धनमाल जलेर नष्ट

जोय स्टोर र प्रभु बैंकबीच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट सुविधा

२०८२ भदौ ०२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लिपमोटर बी १० चीनबाट नेपाल आउँदै : छिट्टै डेलिभरी सुरु हुने

लोकप्रिय समाचार

  • १. २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन ३० गते शुक्रबार यस्तो रहेको छ तपाईंको आजको राशिफल

  • ५. २०८२ भदौ ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

  • ७. थाइल्याण्डमा पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो

  • ८. राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास

  • ९. २०८२ भदौ ०२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

नेपाल राष्ट्र बैंकले चाँदी आयातको सीमा बढायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानी सीमा बढाएर पाँच लाख अमेरिकी डलर बराबर पुर्‍याएको छ। यसअघि सुनचाँदी उद्योगले आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक तीन लाख डलर बराबरको सुविधा पाउँदै आएकोमा अब पाँच लाख डलरसम्मको वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रामा सटही सुविधा उपलब्ध हुने भएको हो।

राष्ट्र बैंकका अनुसार, अन्य सुनचाँदी व्यवसायीका लागि भने प्रतिपटक अधिकतम एक लाख अमेरिकी डलर बराबरको सुविधा मात्र उपलब्ध हुने व्यवस्था कायम गरिएको छ। विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी, प्रतितपत्र वा खरिद आदेश बराबरको कागजात पेश गर्नुपर्ने स्पष्ट पारेका छन्।

यस्तै, वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा उपलब्ध गराउँदा अघिल्लो सटहीमार्फत आयात भएको चाँदी तोकिएअनुसार निर्यात भएको छ वा छैन भन्ने यकिन गर्नुपर्ने प्रावधान पनि थपिएको छ। साथै, वाणिज्य बैंक बाहेक अन्य बैंकमार्फत सटही सुविधा लिएर निर्यात भुक्तानी बक्यौता नरहेको भन्ने स्वःघोषणा व्यवसायीबाट लिनुपर्ने व्यवस्था गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल उपहार
    सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा ५७२ प्रतिशत वृद्धि
    सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

    लोकप्रिय

    २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण ३१ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन ३० गते शुक्रबार यस्तो रहेको छ तपाईंको आजको राशिफल

    २०८२ भदौ ०१ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    भारतले नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल उपहार

    ‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म

    सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा ५७२ प्रतिशत वृद्धि

    सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • भारतले नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल उपहार
    • ‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म
    • सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा ५७२ प्रतिशत वृद्धि
    • सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
    • नेपाल राष्ट्र बैंकले चाँदी आयातको सीमा बढायो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.