सुन–चाँदीको मूल्य हालसम्मकै उच्च
जानकारी केन्द्र
२०८२, भाद्र, १७
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। पछिल्ला केही दिनदेखि लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिनमा भने सुन प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा थियो।
यस्तै, आज चाँदीको मूल्य पनि नयाँ उचाइमा पुगेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

