आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति ?
जानकारी केन्द्र
२०८२, भाद्र, १७
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.७६ अंकले घटेर २७४४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ३२३ वटा कम्पनीहरुको शेयर खरिद–बिक्री भएर चार अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । जसमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ७० लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २० करोड ११ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १४ करोड ६९ लाख रुपैयाँ, दोर्दी खोदा जल विद्युतको १४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

