सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने म्याद असोज ५ सम्म
जानकारी केन्द्र
२०८२, आश्विन, २
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपिएको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार अब आगामी असोज ५ गतेसम्म सर्वसाधारण लगानीकर्ताले आईपीओमा आवेदन दिन सक्नेछन्।
कम्पनीले भदौ ३० गतेदेखि सर्वसाधारणका लागि ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर सार्वजनिक निष्काशन गरेको हो। बीचमा सार्वजनिक विदा परेको कारण आवेदन दिने समयावधि थप गरिएको कम्पनीले जनाएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गरेको छ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्टै कोटा मार्फत आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
