• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

२०८२ साल असोज १५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा समस्या आउन सक्छ । साथै उपचारका लागि खर्च गर्नुपर्नेछ । गरेका काम तुरुन्तै नबन्ने वा बनेपनि अपेक्षित परिणाम नआउने देखिन्छ । विभिन्न कार्यमा बाधा पुग्नाका साथै आर्थिक हानी हुने योग छ । रोगका कारण धनको पनि क्षति हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जाँगरमा सुधार आउनेछ । आफन्तहरूको सहयोगले रोकिएका काम बन्न थाल्नेछन् । परेका समस्याहरूको समाधान हुनेछ । अन्न तथा धनको लाभ हुनेछ । आर्थिक पक्ष सबल हुनेछ । साथीभाइसँगको भेटले मन रमाउनेछ । प्रशस्त पैसाको कारोबार हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उद्योग वा कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ । यात्राको सम्भावना छ । समस्याहरू आफैं किनारा लाग्नेछन् । धैर्य बढाउन सके धेरै राम्रो समय हुनेछ । परिश्रम व्यर्थ जाँदैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी र परिवारबाट सुख शान्ति मिल्नेछ । कृषि कर्म र व्यवसायिक क्षेत्रमा भने केही चुनौती आउन सक्छ । अनौठो तर लाभदायक यात्राको योग छ । तर सामान बिग्रन सक्ने वा परिवारमा हल्का विवाद उत्पन्न हुन सक्ने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोचेजस्तो काम नबन्ने र लगानी गरेको पैसा फिर्ता नआउने देखिन्छ । परिवारबाट अपेक्षित सहयोग नपाउँदा व्यवहारिक काममा कठिनाइ हुनेछ । बढी खर्चले मन अशान्त रहनेछ । सामान्य रोगले पनि सताउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
समय अलमलमा बित्ने देखिन्छ । काममा मन नलाग्न सक्छ । तथापि, आटेका काम पूरा हुनेछन् र समस्याको समाधान हुनेछ । परिवारबाट सुख प्राप्त हुनेछ । प्रेम प्रसंगमा सुधार भएपनि मानसिक तनाव रहन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सुख प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । व्यापारमा अपेक्षित फाइदा हुनेछ । अर्थ लाभको योग छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । रोग र शत्रु पन्छाउने राम्रो समय हो । अध्ययनमा भने खासै प्रगति नदेखिन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सवारी साधन वा चौपाया प्राप्त हुने योग छ । नयाँ सामान किन्ने सम्भावना छ । आकस्मिक रूपमा सफलता वा असफलता दुवै भोग्नुपर्ने समय छ । रुपैँया पैसाको कारोबार हुनेछ । गरेका काम सफल हुनेछन् भने अधुरा काम पनि बन्नेछन् । तर अनावश्यक खर्च बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक डर र वादविवाद हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आउन सक्छ । गरेका काम अधुरै रहनेछन् । कसैसँग सामान्य विवाद हुन सक्छ । झगडाको सम्भावना छ । मनमा डरले डेरा जमाउन सक्छ, त्यसैले सावधानी अपनाउन आवश्यक छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घर परिवारमा खटपट आउन सक्छ । व्यवहारिक समस्याले सताउनेछ । काम अधुरै रहन सक्छन् । घर परिवारबाट पर्याप्त सहयोग नपाइने सम्भावना छ । केही व्यक्तिले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउने मिश्रित समय रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । दिन रमाइलोका साथ बित्नेछ । रोकिएका काम पूरा हुनेछन् । व्यवहारिक समस्याहरू समाधान हुनेछन् । सामान्यतया दिन अनुकूल छ । नयाँ काम सुरु गर्ने उपयुक्त समय हो । धार्मिक र सामाजिक काममा सहभागी भई मन प्रशन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने सम्भावना छ । दान पुण्य प्रतिको आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । अनपेक्षित स्थान वा व्यक्तिबाट आर्थिक लाभ हुने योग छ । साथीभाइसँगको छलफल वा कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ ।

-ज्यो.पं. तुलसी भारद्वाज

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    आज तोल ल्होसार पर्व मनाइँदै

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.