• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १६ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १६ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १७ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १८ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १८ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १९ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १९ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

२०८२ असोज १८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, आश्विन, १८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोस् । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोरी देखिन सक्छ । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रमा सामान्य लाभ प्राप्त हुनेछ । धन आर्जनका लागि राम्रो दिन छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागेपनि काम सम्पन्न हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आय–आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुनेछ । आम्दानी बढ्ने भएकाले परिवारजनका आवश्यकताहरू पूरा हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकपूर्ण निर्णय लिनुहोस् । विचारलाई तौलिँदै व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरणको सम्भावना छ । लामो यात्राको सम्भावना छ । लाभदायी काम सुरु गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । अचानक कमाइको सम्भावना छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोस् । आलस्यले अवसर गुम्न सक्छ । आर्थिक कारोबार आवश्यक नभएको अवस्थामा नगर्नु ठीक हुनेछ । नोकरीमा पदोन्नति वा स्थानान्तरणको सम्भावना छ । नसोचेको ठाउँमा खर्च हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरमा काम रोकिन सक्छ । हिम्मत नगरेको कारण योजना कार्यान्वयन नहुन सक्छ । तत्काल ठूलो फाइदा नउठेपनि भविष्यका लागि महत्वपूर्ण काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । आफन्तसँग मिलनले सुख प्रदान गर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको मूल्याङ्कन राम्रो हुनेछ । भौतिक साधन जुट्दा प्रसन्नता मिल्नेछ । पैसाको कमाइका लागि योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा पर्न सक्ने सम्भावना छ । आटेको काममा सफलता प्राप्त हुनेछ । अरूबाट आलोचना, काममा बाधा वा धनमाल हराउने सम्भावना पनि छ । मनोरञ्जनात्मक तरिकाबाट काम पूरा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागेपनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै सम्पन्न हुनेछन् । समयमा काम पूरा नगरे अवसर गुम्न सक्छ । जिम्मेवारी बढि रहनेछ । सहयोगको आशा देखाउनेबाटै धोका पाउने सम्भावना छ । वादविवादको सामना गर्नुपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भेटघाटको अलमलले नोक्सान पुर्‍याउन सक्छ । नयाँ कामको प्रस्ताव आएपनि हिम्मत नगरे केही पछि पर्न सक्छ । व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा समय लाग्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । जागिरको काममा डर महसुस हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै पराजित गर्न सकिनेछ । नयाँ प्रेमका अवसर र प्रेम विवाहको सम्भावना छ । पेटमा गडबडीको कारण खानपानमा ध्यान दिनुहोस् । रमाइलो दिन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि पर्याप्त धन आर्जनको मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जनमा रुचि बढ्नेछ । अप्रत्याशित लाभ सम्भव छ । केही हानि हुन सक्ने भएकाले सावधान रहनुहोस् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यपूर्वक निरन्तर प्रयासले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा विशेष फाइदा मिल्नेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् । अनावश्यक झमेलामा पर्न सकिन्छ ।

-ज्यो.पं. तुलसी भारद्वाज

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.