• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

धनुषा । मिथिलाञ्चलमा आज (शनिबार) देखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो धार्मिक पर्वका रूपमा रहेको छठका अवसरमा जनकपुरधामका विभिन्न घाटहरूमा सजावट र सरसफाइको काम अन्तिम चरणमा पुगेको छ ।

जनकपुरधामका प्रमुख घाटहरू गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुषसागर, मटकोरर्वा पोखरी लगायतमा बत्ती र पण्डाल लगाउने काम भइरहेका छन् । गङ्गासागरमा यस वर्ष पनि विगतजस्तै आधा भागमा सजावटको काम गरिएको छ भने सरसफाइ र व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।

घाट व्यवस्थापन समितिहरूले श्रद्धालु भक्तजनहरूबाट सहयोगस्वरूप संकलन गरिएको रकमबाट घाटको सरसफाइ, बत्ती, र व्यवस्थापनको खर्च व्यहोर्ने गरेका छन् । समितिहरूले अर्घ्य राख्न आउनेहरूलाई कुनै दबाब नदिइ, स्वेच्छिक रूपमा सहयोग गर्न आग्रह गर्ने गरेको जनाइएको छ ।

जनकपुरधामका विभिन्न पोखरीहरूमा प्रहरी प्रशासनसँग समन्वय गरी शान्ति सुरक्षाको व्यवस्था मिलाइएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि गङ्गासागर र अरगजासर लगायतका घाटहरूमा हजारौँ श्रद्धालुहरूले अर्घ्य अर्पण गर्ने अपेक्षा गरिएको छ ।

मिथिलाञ्चलमा मनाइने छठ पर्व पूर्ण रूपमा घरेलु उत्पादनमा निर्भर रहँदै आएको छ । श्रद्धालुहरूले आफ्नै खेतबारीमा उत्पादन गरिएको गहुँ र चामल धोएर, घरमै पिसेर त्यसको पिठोबाट ठेकुवा, भुसवा लगायतका पकवानहरू तयार गर्छन् ।

त्यस्तै, बजारमा पनि छठका सामग्री खरिद गर्ने भीड बढेको छ । जनकपुरधामका बजारहरूमा बाँस र माटोबाट बनेका घैँटो, छिट्टी, टोकरी, नाङ्लो, कनसुपती, कलश, हात्ती आदिको बिक्री चहलपहल छ । बाँस र माटोबाट बनेका वस्तुहरू शुद्ध र पवित्र मानिने भएकाले यसको माग उल्लेखनीय रूपमा बढेको छ ।

चारदिनसम्म चल्ने छठ पर्व आज ‘नहाय–खाए’ विधिबाट सुरु भएको छ । भोलि आइतबार ‘खरना’ अर्थात् उपवास र रातमा खीर अर्पण गर्ने विधि हुनेछ । सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्वको समापन गरिनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    • ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
    • नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.