नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि ६८ करोड रुपैयाँको सवारी खरिद बजेट उपलब्ध गराउने
जानकारी केन्द्र
२०८२, कार्तिक, १९
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि सवारीसाधन खरिदका लागि ६८ करोड ३५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रालयले आवश्यक स्रोत सहमति प्रदान गरेको जनाएको छ।
नेपाल प्रहरीका लागि १०६ सवारी किन्न ४५ करोड ३० लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ। यसअन्तर्गत १०० पिकअप र ६ कैदी सवारी खरिद गरिनेछ।
सशस्त्र प्रहरी बल नेपालले ५० सवारी किन्न २३ करोड ५ लाख रुपैयाँ पाउनेछ। यसबाट २० पिकअप, २० रिमोट कन्ट्रोल भेहिकल (आरसीभी), २ एम्बुलेन्स, ३ डिजास्टर रेस्क्यू भ्यान र ५ वटा १२ वाई १२ ट्रक खरिद गरिने योजना रहेको बताइएको छ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

