Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, २९
तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

काठमाडौं । बिहिबार तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको सुन शुक्रबार जम्मा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन बिहिबार २ लाख ५० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । आज प्रतितोला चाँदी ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बिहिबार चाँदी प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स