चार महिनामा ३ खर्ब २९ अर्ब राजस्व सङ्कलन
जानकारी केन्द्र
२०८२, मंसिर, २
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ। यो लक्ष्य ४ खर्ब २५ अर्ब २३ करोड रहेकोमा ७७.४९ प्रतिशत मात्र पूरा भएको हो।
कात्तिक महिनाको लक्ष्य एक खर्ब ३ अर्ब रुपैयाँ रहेकोमा ७८ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको छ, जुन ७५.४९ प्रतिशत हो। अघिल्लो आर्थिक वर्षमा कात्तिक महिनामा ७६ अर्ब राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०८२/८३ को कुल राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रहेको छ। चार महिनामा सङ्कलन रकम ३ खर्ब २९ अर्ब ५१ करोड पुगेकोले, लक्ष्यको तुलनामा राजस्व सङ्कलन थोरै ढिलो भएको देखिन्छ।
सांख्यिक अनुसार, अघिल्लो वर्षको सोही अवधिमा चार महिनामा ३ खर्ब २९ अर्ब २ करोड मात्र राजस्व सङ्कलन भएको थियो।
सम्बन्धित समाचार
नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ बनेपामा हुँदै, महिला विधामा क्युजे मोटरको प्रायोजन
भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा, ५० अर्ब अनुदान दिने
नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्स एस आर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक
निरन्तर घटेको सुनको भाउ आजभने तोलामा ४ हजार ८ सय रुपैयाँले वृद्धि
तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन
आज अधिकांश क्षेत्रमा मौसम सफा, हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
