सेवा हाइड्रोले पनि आईपीओ निष्कासन गर्ने
जानकारी केन्द्र
२०८२, मंसिर, ३
काठमाडौं । सेवा हाइड्रोपावर लिमिटेडले आगामी मंसिर २७ गते चौधौं वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ। कम्पनीका अनुसार साधारणसभा काठमाडौंको बानेश्वरस्थित रजिष्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभामा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) जारी गर्ने प्रस्ताव प्रस्तुत गर्दै सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण पारित गर्ने तथा चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
