Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

दुर्गा प्रसाईंलाई छाड्न अल्टिमेटमको माग राख्दै राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, ३
दुर्गा प्रसाईंलाई छाड्न अल्टिमेटमको माग राख्दै राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट आज बिहानदेखि ह्याक भएको छ। वेबसाइट ह्याक भएपछि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अस्थायी रूपमा अवरुद्ध भएको छ।

स्रोतका अनुसार, ह्याकरले वेबसाइटमा “नेपाली फर नेपाल” लेख्दै प्रवेश गरेको संकेत दिएको छ। साथै, ह्याकरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने माग राखेको छ।

ह्याक भएको वेबसाइटमा कुनै संवेदनशील विवरण नभएको विभागका कर्मचारीले जानकारी दिए । सो वेबसाइट सामान्यको र भएका डकुमेन्टहरू सुरक्षित रहेको जानकारी दिए ।

Top Changing Nepal

युट्युब सट्स