• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ बैशाख २०८३, मङ्गलबार
२९ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो
  • ९ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • १ दिन 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • १ दिन 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • १ दिन 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • १ दिन 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • १ दिन 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • २. यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ३. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • ४. बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

  • ५. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

  • ६. एसईईको नतिजा आजै सार्वजनिक हुने

  • ७. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. २०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास

  • १०. २०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

जानकारी केन्द्र २०८२, मंसिर, ४

काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म काठमाडौँ महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष सोही अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो। यस अनुसार चालु आर्थिक वर्षको राजस्व गत वर्षको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी रहेको छ।

गत वर्ष महानगरपालिकाले १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको राजस्व लक्ष्य निर्धारण गरेको थियो भने, चालु आर्थिक वर्षको लक्ष्य १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ निर्धारण गरिएको छ।

आन्तरिक करको संकलनमा भने घटबढ देखिएको छ। यस वर्ष कार्तिक मसान्तसम्म आन्तरिक करबाट १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ। गत वर्ष सोही अवधिमा यो रकम १ अर्ब ९९ करोड २ लाख ६७ हजार ६९५ रुपैयाँ थियो। यसअनुसार आन्तरिक कर २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँले घटेको छ।

आन्तरिक कर घट्नुको मुख्य कारण सम्पत्ति कर रहेको छ। गत वर्षको पहिलो चौमासिक अवधिमा सम्पत्ति कर ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलन भएको थियो भने, यस वर्ष ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँ मात्र संकलन भएको छ। राजस्व विभाग प्रमुख दीपक अधिकारीले भने, “गत वर्ष सम्पत्ति कर दर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरअनुसार लिइएको थियो। यसले ठूलो भवन भएका करदाताको राजस्व बढायो, तर साना घरधनीको कर घट्यो। त्यसपछि कार्यपालिकाले पुरानो दरमा फर्काउने निर्णय गरेपछि कर समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो।”

त्यसैगरी, बहाल करको संकलनमा वृद्धि भएको छ। गत वर्ष कार्तिक मसान्तसम्म ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलन भएकोमा यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ संकलन भएको छ। अधिकारीका अनुसार, “२०८२ जेठ २० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने फैसला गरेपछि संघ सरकारबाट संकलित बहाल कर महानगरपालिकामा आउन थाले, जसले कर वृद्धि गरेको हो।”

व्यवसाय करमा पनि वृद्धि देखिएको छ। गत वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ संकलन भएको छ।

तर भवन नक्सा शुल्कबाट संकलन घटेको छ। गत वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ। राजस्व घट्नुको कारण सहरमा भवन निर्माणको काममा कमी आएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो
घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

ताजा

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.