• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ असार २०८३, बुधबार
०३ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
  • १२ घण्टा 

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • १८ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • १९ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • २४ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १ दिन 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • २ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • २ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • २ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

जानकारी केन्द्र २०८२, मंसिर, ४

वीरगंज । प्रादेशिक अस्पताल पोखरियामा औषधि अभावले सेवाग्राहीहरूलाई समस्या भएको छ । चालू आर्थिक वर्षको सुरु हुनुअघि नै औषधिको अभाव देखिएको यस अस्पतालमा अहिलेसम्म पर्याप्त व्यवस्थापन हुन सकेको छैन ।

सेवाग्राहीहरूका अनुसार २०७८/७९ वैशाखदेखि नै आवश्यक औषधि उपलब्ध नहुँदा उपचारमा कठिनाइ भइरहेको छ । सरकारले बिरामीका लागि ९७ प्रकारका औषधि निस्शुल्क उपलब्ध गराउने घोषणा गरेको भएपनि हाल अस्पतालमा चार पाँच प्रकार बाहेक अन्य औषधि पाउन कठिन भएको छ ।

पूर्वमा जिल्ला अस्पतालको रूपमा सञ्चालन हुँदा पोखरिया नगरपालिकाले औषधि आपूर्ति गर्दै आएको थियो । तर प्रादेशिक अस्पताल घोषणा भएपछि प्रदेश सरकारले औषधि खरीदका लागि बजेट पठाउन ढिला गरेकाले स्थिति झनै नाजुक बनेको मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्दकुमार रौनियारले बताए ।

उनका अनुसार विगत ८ महिनादेखि औषधि अभावको अवस्था जारी छ । औषधि अभाव मात्र होइन, अस्पतालको ल्याबमा आवश्यक केमिकल नभएको र एक्सरे सेवा पनि सञ्चालनमा नहुने अवस्था छ । १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भएपनि औषधि र सेवा अभावका कारण बिरामी भर्ना हुन सकेका छैनन् ।

सेवाग्राहीहरूले बताए अनुसार, पालिकामा अस्पतालले औषधि व्यवस्थापन गर्न सक्थ्यो, तर प्रादेशिक घोषणा भएपछि सेवा विस्तार हुनुपर्नेमा कटौती भएको छ । चाडपर्वको अवसरमा स्वास्थ्य बीमाबाट आएको ४० लाख रुपैयाँ कर्मचारीहरूको तलब र सेवा सुविधामा खर्च हुँदा वास्तविक बिरामी प्रभावित भएका हुन् ।

अस्पताल विकास समितिका अध्यक्ष उमेश चौहानका अनुसार, प्रदेशमा राजनीतिक खिचातानीका कारण कर्मचारीहरू प्रभावित भएकाले स्वास्थ्य क्षेत्रमा असर परेको छ । आन्तरिक स्रोतबाट औषधि खरीदको तयारी हुँदा लेखापाल अख्तियारको कारबाहीमा परेर निलम्बनमा परेकाले समस्या झनै बढेको उनले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

ताजा

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.