• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ जेठ २०८३, आइतबार
२४ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • १६ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • २ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • २ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • २ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • २ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

  • ४. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ६. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • ७. अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो

  • ८. रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

  • ९. न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

फोटोन टोटल केयर : भरोसायुक्त आफ्टर सेल्स सर्भिस

जानकारी केन्द्र २०८२, मंसिर, १७

काठमाडौँ । फोटोनले ग्राहकहरूको विश्वासलाई अझ सुदृढ बनाउन फोटोन टोटल केयर मार्फत नेपालभर आफ्नो उपस्थिति मजबुत बनाइरहेको बताइएको छ। कम्पनीका अनुसार, यो पूर्णतया बिक्रीपछिको सेवा प्रणाली हो, जसको उद्देश्य गाडी किनेपछि पनि ग्राहकलाई दीर्घकालीन सहायता प्रदान गर्नु हो। देशभर फैलँदै गएको सञ्जाल, विश्वसनीयता, पहुँचयोग्य सेवा र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतासँगै फोटोनले प्रत्येक गाडीधनीका लागि यात्राका दौरान उत्तम सेवाको सुनिश्चितता गर्दै आएको बताइएको छ।

हाल देशभर फोटोनका १७ वटा सेवा केन्द्र सञ्चालनमा छन्, जसले शहरदेखि ग्रामीण भेगसम्मका ग्राहकलाई भरपर्दो सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको जनाइएकोछ। यही विस्तृत सञ्जाल मार्फत् ग्राहकहरूले जुनसुकै स्थानबाट सर्भिसिंग, मर्मत सेवा तथा पार्टपुर्जाहरू सहजै प्राप्त गर्न सक्छन्। प्रशिक्षित प्राविधिक टोली र सेवाको छिटो उपलब्धताले गर्दा फोटोनले देशभरका प्रयोगकर्तामाझ बलियो विश्वास निर्माण गरेको बताइएको छ।

फोटोन टोटल केयर प्रमिसले सम्पूर्ण आफ्टर सेल्स सर्भिस प्रदान गर्छ। यसमा भरपर्दो आफ्टर –सेल्स सेवा, जेन्युइन स्पेयर पार्ट्स, वारेन्टी सुविधाहरू, रोडसाइड सहयोग र डेडीकेटेड कस्टमर केयर समावेश छन्। यो अल-इन-वान प्रणालीले सवारी साधनलाई राम्रोसँग चलाइराख्न, डाउनटाइम कम गर्न र फोटोन प्रयोग गर्ने व्यवसायीहरूलाई मानसिक शान्ति पनि प्रदान गर्छ। नियमित मर्मत गर्न होस् वा आकस्मिक समस्याका बखत, ग्राहकले फोटोनको छिटो र भरपर्दो सेवामाथि पूर्ण रूपमा भरोसा गर्न सक्छन्।

हरेक सेवा केन्द्रमा फोटोन गाडीका लागि विशेष प्रशिक्षण प्राप्त प्रमाणित प्राविधिकहरू उपलब्ध छन्। फोटोनका १००५ जेन्युइन पार्ट्स प्रयोग गरेर ब्रान्डले दीर्घकालीन मजबुती, भरपर्दो प्रदर्शन र अधिकतम सुरक्षाको सुनिश्चितता दिन्छ। गुणस्तरप्रतिको यही प्रतिबद्धताले गाडीको आयु बढाउन र कठिन सञ्चालन अवस्थाहरूमा पनि कार्यक्षमता जोगाइराख्न मद्दत गर्छ।

फोटोनको ग्राहकमैत्री दृष्टिकोण सर्भिस क्याम्प, क्विक रेस्पोन्स हेल्पलाइन र प्रोएक्टिभ फलो–अपहरूमा पनि देखिन्छ। यी पहलहरूले ग्राहकलाई सुसुचित रहन, गाडी उचित रूपमा मर्मत गर्न र समस्याहरूलाई चाँडो समाधान गर्न मद्दत गर्छन्। फोटोनको हालसालैको प्रमुख गतिविधिमध्ये एक मेगा मनसुन सर्भिस क्याम्प हो, जुन अगस्ट १० देखि सेप्टेम्बरको अन्तसम्म सञ्चालन भएको थियो। मनसुनको चुनौतीपूर्ण समयमा पनि गाडी राम्रो अवस्थामा रहोस् भनेर देशभर संचालन गरिएको क्याम्पमा चेकअप, सर्भिसिंग सपोर्ट र विशेषज्ञ परामर्श प्रदान गरिएको थियो।

फोटोन टोटल केयर मार्फत ब्रान्डले विश्वसनीयता, ग्राहक सन्तुष्टि र दीर्घकालीन भ्यालुमा केन्द्रित सेवा मार्फत् बिक्रीपछि पनि निरन्तर साथ दिइरहेको जनाइएको छ। भरपर्दो सेवा, उच्च गुणस्तर र देशव्यापी पहुँचका साथ नेपालको बढ्दो मोबिलिटी आवश्यकतामा फोटोन निरन्तर प्रतिबद्ध रहेको बताइएको छ।

एमएडब्लू वृद्धि कमर्शियलको बारेमा :
उत्कृष्ट मोबिलिटी सोलुसन्स विकास गर्न र उपलब्ध गराउन समर्पित एमएडब्लू वृद्धि कमर्शियल नेपालको एक व्यावसायिक गाडी आपूर्तिकर्ता रहेको जनाइएको छ। कम्पनी फोटोन गाडीहरूको अधिकृत वितरक हो र विश्वसनीयता, प्रदर्शन तथा ग्राहक सन्तुष्टि यसको पहिचान रहेको बताइएको छ। एमएडब्लू वृद्धि कमर्शियलले देशभर विस्तार हुँदै गएको शोरूम तथा सर्भिस नेटवर्क मार्फत उच्च गुणस्तरका गाडी र विश्वस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्दै व्यावसायिक क्षेत्रलाई सशक्त रूपमा साथ दिइरहेको जनाइएको  छ।

  • Foton
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.