चुनावको मुखमा नगद कारोबारमा कडाई, अब ५ लाखभन्दा माथिको कारोबार अनिवार्य बैंकमार्फत
जानकारी केन्द्र
२०८२, मंसिर, १८
काठमाडौं । अब ५ लाखभन्दा माथिको कारोबार अनिवार्य बैंक मार्फत गर्नु पर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एकपटकमा रु पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय गरेको हो।
यो व्यवस्था आगामी माघ १ गतेदेखि लागु हुने छ । चुनाव नजिकिदै गर्दै सरकारले नगदको कारोबारमा कडाई गर्दै अब ५ लाखभन्दा माथिको कारोबार अनिवार्य बैंक मार्फत गर्नु पर्ने व्यवस्था गर्न लागेको हो । यस संगै ५ लाखभन्दा माथिको कारोबार अनिवार्य बैंक (चेक, मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग जस्ता माध्यम) मार्फत गर्नु पर्ने छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

