• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ जेठ २०८३, बिहीबार
२८ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • २ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • २ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • २ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ३ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • ३ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • ३ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ५ दिन 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • ६ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. २०८३ जेठ २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

  • ४. अण्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो प्रति क्रेट ?

  • ५. एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. काठमाडौं महानगरको निर्णय : सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने

  • ९. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • १०. विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक

एनपीएलमा आज दुई रोचक भिडन्त : बिहान पोखरा–काठमाडौँ, दिउँसो सुदूरपश्चिम–चितवन आमनेसामने

जानकारी केन्द्र २०८२, मंसिर, १९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ।

जारी लिगमा पोखरा एभेन्जर्सले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोड्दै पाँचौँ स्थानमा छ। काठमाडौँ गोर्खाजले भने ६ खेलमा ८ अंक बटुलेको छ र तालिकाको दोस्रो स्थानमा रहेको छ। काठमाडौँको आजको खेल लिग चरणको अन्तिम खेल हो।

कुशल भुर्तेल कप्तान रहेको पोखरामा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय खेलाडी तथा डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोयजस्ता विदेशी खेलेका छन्।

काठमाडौँ गोर्खाजमा करण केसीको नेतृत्वमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम तथा विदेशी खेलाडी मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन र मिलिन्द कुमार मैदानमा उत्रनेछन्।

दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्ने छन्। सुदूरपश्चिमले ५ खेलमा १० अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफ सुरक्षित गरिसकेको छ। चितवनले भने ५ खेलमा ४ अंक जोड्दै छैटौँ स्थान ओगटेको छ।

दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिममा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारीलगायतका राष्ट्रिय खेलाडी तथा विदेशी तर्फ जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह रहेका छन्।

चितवन राइनोजमा कुशल मल्लको कप्तानीमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनालजस्ता राष्ट्रिय खेलाडी तथा रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानीजस्ता विदेशी खेलाडी सहभागी छन्।

आजका दुवै खेलले तालिका स्थितिमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले समर्थकहरू उत्साहपूर्वक प्रतीक्षा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

ताजा

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.