रिज लाइन इनर्जीलाई आईपीओ निष्काशन अनुमति
जानकारी केन्द्र
२०८२, मंसिर, २४
काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ। अनुमति अनुसार कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न पाउनेछ।
आईपीओ निष्काशनको बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
रिज लाइन इनर्जीले गोरखा र लमजुङ जिल्लामा निर्माण गरेको ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना २०८० माघदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
