देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
जानकारी केन्द्र
२०८२, पुष, ९
काठमाडौं । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी प्रदेशका तराई भूभागमा मध्यान्हसम्म र बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहने पूर्वानुमान गरिएको छ।
दिउँसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने तराई भूभागमा दिउँसो पनि हुस्सु तथा कुहिरो कायमै रहनेछ। राति पनि यस्तै मौसमको अवस्था रहने महाशाखाले जनाएको छ।
तराईका भूभागमा हुस्सु तथा कुहिरोको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
#daily news
#fresh news
#jankari
#jankari kendra
#jankarikendra
#mausam
#nepali news
#news
#taja khabar
#weather
#weather in nepal
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


