बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
जानकारी केन्द्र
२०८२, माघ, २६
काठमाडौं । नेपाली बजारमा आईतबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा नौ हजार पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला तीन सय रूपैयाँ बढेको हो। शुक्रबार तोलामा ४ हजार ७ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य आईतबार बढेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

