• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ चैत २०८२, आइतबार
२२ चैत २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • ६ घण्टा 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?
  • १० घण्टा 

नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन
  • २४ घण्टा 

२०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
  • १ दिन 

फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

  • २. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • ३. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

  • ४. सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

  • ५. एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक: ४१ प्रतिशतसम्म छुट साथै पक्का उपहारहरु

  • ६. फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

  • ७. शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

  • ८. अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ९. चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ

  • १०. आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी

जानकारी केन्द्र २०८२, फाल्गुन, ६

काठमाडौँ ।  एसईई परीक्षा नजिकिँदै जादाँ विद्यार्थीहरुमा उत्साहसंगै तनाव पनि उत्पन्न  हुने गर्छ। यस समयमा अभिभावक र विद्यार्थीले सहि तयारी ,सकारात्मक दृष्टिकोण र व्यवस्थित अभ्यास अपनाएमा पढाइ प्रभावकारी बन्न सक्दछ र परीक्षा सहज रुपमा सामना गर्न सकिन्छ । एसईई परीक्षा विद्यार्थी जीवनको महत्वपुर्ण शैक्षिक चरण मानिन्छ। माध्यमिक तहको अन्तिम मुल्याकंनका रुपमा लिइने यो परीक्षाले विद्यार्थीले भविष्यको अध्ययन तथा करियर मार्ग निर्धारणमा महत्वपुर्ण भुमिका खेल्छ। त्यसैले समयमै सही योजना बनाएर व्यवस्थित तयारी गर्नु आवश्यक हुन्छ। उचित अध्ययन तालिका,नियमित अभ्यास र सकारात्मक सोचका साथ तयारी  गरेमा एसईईमा अपेक्षित सफलता हासिल गर्न सकिन्छ ।

केहि विज्ञहरुले एसईई तयारीका लागि दिएका केहि बुदाँहरु

१.आत्मप्रेरित भएर अध्ययनमा सक्रिय रहने

परीक्षा आउँदा अभिभावकहरुले दबाब दिने प्रवृत्ति हुन्छ । तर विद्यार्थीले पढाइ मनदेखि जागृत भएर गर्नु अत्यावश्यक हुन्छ । आफ्नै इच्छाशक्ति र बुझाइका आधारमा पढाइ गर्दा बढी प्रभावकारी हुन्छ ।

२.परीक्षा आफैँ दिने र समय व्यवस्थापनको जाँच गर्ने

परीक्षाका लागि पुराना प्रश्नपत्रको अभ्यास घरमा बसेरै तयारी गर्नु राम्रो हुन्छ । यसले उत्तर लेख्ने शैली सिक्न,समयको सही उपयोग गर्न र वास्तविक परीक्षा वातावरण्को अभ्यास गर्न मद्धत गर्दछ ।

३.परीक्षा दिनुअघि नै आवश्यक सामाग्रीको तयारी

परीक्षा केन्द्रमा जानुअघि आवश्यक समाग्रीहरु जस्तैः पेन्सिल,कलम,एडमिट कार्ड,रबर,क्यालकुलेटर तयारी अवस्थामा राख्नुपर्दछ । परीक्षा दिन जाने दिन सामान खोज्दा तानाव बढ्ने वा आत्तिने अवस्था हुन्छ ।

४.उत्तर लेख्ने शैलि

कुनै पनि प्रश्नको उत्तर लेख्दा पुस्तकको हुबहु सार्ने मात्र नभई प्रश्नले सोधेको अनुसार छोटकरीमा तथ्य र उदाहरणसहित क्रमबद्ध लेख्नु उपयुत्त हुन्छ । अनावश्यक कुरा लेख्दा समय खेर जाने भएको कारण बुदाँगत वा व्याख्यात्मक तरिका आवश्यक अनुसार अपनाउन सकिन्छ ।

५.सकारात्मक सोच राख्ने 

परीक्षा हलमा नआत्तिनुहोस । अनावश्यक अफवाह वा डरको पछि नलाग्नुहोस् । आफनो तयारीमा भरोसा राख्नुका साथै मनलाई सकारात्मक राख्दा परीक्षामा ध्यान केन्द्रित गर्न मद्धत गर्दछ ।

६.आत्मविश्वासको महत्व

आफूप्रति विश्वास राख्नु नै परीक्षामा सपलm हुने प्रमुख आधार हो । डर वा चिन्ता नलिइ परीक्षालाई आफ्नो वर्ष भरीको मिहिनेतलाई प्रस्तुत गर्ने क्षेत्रका रुपमा लिई सकारात्मक दृश्टिकोण राख्दा विद्यार्थीको परक्षिामा राम्रो नतिजा आउँछ ।

  • एसईई परीक्षा
  • एसईई परीक्षाको कसरी तयारी गर्ने
  • एसईई परीक्षाको तयारी
  • तयारी
  • यसरी गर्नुहोस तयारी
  • विद्यार्थीहरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

यस्तो छ आजको मौसम पुर्वानुमान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.