आज ह्वात्तै बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?
जानकारी केन्द्र
२०८२, फाल्गुन, १८
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा ५ हजार ६ साय रुपैँयाले बढेर ३ लाख २६ हजार १ सय पुगेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार दुई दिनमै सुनको भाउ ११ हजार २ सय रुपैँयाले बढेको हो ।
यस अघि माघ १५ गते सुन ३ लाख ३९ हजार ३ सय रुपैँया पुग्दै हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।
यस्तै,चादिँको मूल्य पनि आज तोलामा ३५ रुपैँयाले बढेर ६ हजार २० पुगेको छ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

