बालेन सवार हेलिकप्टर झापामा ल्यान्ड नगरी काठमाडौँ फर्कियो
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
काठमाडौँ । काठमाडौँमा मतदान गरेर झापातर्फ उडेका बालेन शाह सवार हेलिकप्टर झापामा अवतण नगरी पुनःकाठमाडौँ फर्किएको छ ।
हेली एभरेस्टको उक्त हेलिकप्टर झापाम किन नउत्रीएको भन्ने कारण स्पष्ट भइसकेको छैन । हेलिकप्टर अहिले काठमाडौँ फर्किरहेको त्रिभुवन अन्ततराष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार हेलिकप्टर केही बेरमै काठमाडौँ सिथत त्रिभुवन विमानस्थलमा अवतरण गर्नेृछ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

