सर्लाहीको बलरा ४ मा विवादपछि मतदान स्थगित
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका ४ मा रहेको एक मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया रोकिएको छ ।
श्री प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा दलका प्रतिनिधिहरुबीच भनाभन र विवाद भएपछि मतदान अस्थायी रुपमा स्थगित गरिएको छ ।
घटनापछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली स्थालमा पुगेर अवस्था सामान्य बनाउन प्रयास गरिरहेको जनाइएको छ । बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहको क्षेत्र हो ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

