गुल्मी १ मा रास्वपा उम्मेदवार सागर ढकालले खसाले मत
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
गुल्मी । प्रतिनिधि सभा सदस्यका लागि गुल्मी १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का उम्मेदवार सागर ढकालले मतदान गरेका छन् । उनले सत्यवती गाउँपालिका ६ स्थित बालकल्याण निम्न माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मत दिएका हुन् ।
यस अघि ढकालले प्रतिनिधि सभा सदस्यको चुनाव डलेल्धुराबाट पनि प्रतिस्पर्धा गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार गुल्मीका विभिन्न मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदाताको सहभागिता पनि उत्साहजनक देखिएको बताइएको छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

