Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

यस्तो रहेको छ १२ बजे सम्म झापामा खसेको मत सख्या

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
यस्तो रहेको छ १२ बजे सम्म झापामा खसेको मत सख्या

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापामा दिउँसो १२ बजेसम्म १ लाख ३ हजार २५७ मत खसेको छ ।
प्राप्त विवरण अनुसार क्षेत्र नम्बर १ मा २३ हजार ८६०,क्षेत्र नम्बर २ मा २९ हजार १७२,क्षेत्र नम्बर ३ मा १४ हजार ४४२,क्षेत्र नम्बर ४ मा १० हजार ७५ र क्षेत्र नम्बर ५ मा १५ हजार ७०८ मत खसेको छ ।

जसमध्ये ४९ हजार ४५० महिला र ५३ हजार ८०७ पुरुष मतदान गरेका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स