दोलखाको मालु मतदान केन्द्रमा मतपत्र लुटपाटपछि मतदान स्थगित
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालीका ४ मालु मतदान केन्द्रमा मतपत्र लुटपाट र कर्मचारीमाथि हतापात प्रयास भएपछि मतदान रोकिएको छ । प्रहरीले एक राउन्ड हवाई फायर गरी भिड नियन्त्रणमा ल्याएको थियो ।
साहजयक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार विवादमा परेका बुथ एजेन्टहरुलाई सुरक्षित राखिएको छ र मतदान अझै सुरु भएको छैन । उनले भने कुनै नियन्त्रण होइन दलका केही प्रतिनिधिले मतपत्र लुटन खोज्दा समस्या भएको हो
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

