Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

मध्याह १२ बजेसम्म देशभर १८ प्रतिशत मत खस्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
मध्याह १२ बजेसम्म देशभर १८ प्रतिशत मत खस्यो

काठमाडौँ । मध्याह १२ बजेसम्म देशभरमा प्रतिनिधि सभा सदस्यका लागि उत्साहजनक मतदान भएको छ । निर्वाचन आयोगका अनुसार यस समयमा जम्मा ३१ लाख ६३ हजार ७३६ मत खसेको छ, जुन कुल मतदाताको करिब १८ प्रतिशतको हाराहारीमा पर्छ ।

निर्वाचन आयोगले मतदातालाई जानकारी दिँदै भन्यो कि मतदान अपराह ५ बजेसम्म जारी रहनेछ ।

Top Changing Nepal

युट्युब सट्स