बालेनलाई आयोगले अनुमति नै नदिएको भन्ने खबर भ्रामक,यस्तो छ वास्तविकता
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
काठमाडौँ । झापा ५ का प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाह चढेको हेलिकप्टर काठमाडौँ मै फिर्ता आएको सन्दर्भमा निर्वाचन आयोगको अनुमतिनै नलिई झापा जान लागेको हुनाले बालेनलाई फर्काइएको भन्ने समाचार भ्रामक भएको खुलेको छ । यसअघिनै निर्वाचन आयोगले बालेनलाई हेलिकप्टरमा झापा जान अनुमति दिएको अनुमति पत्र यस्तो थियो ।

सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

