Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

झापा-५ अध्यक्ष ओलीको र भक्तपुर-२ मा मेरो जित सुनिश्चित् छ, एमालेको बहुमत आउँछ : महेश बस्नेत

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
झापा-५ अध्यक्ष ओलीको र भक्तपुर-२ मा मेरो जित सुनिश्चित् छ, एमालेको बहुमत आउँछ : महेश बस्नेत

काठमाडौं। नेकपा एमाले का सचिव महेश बस्नेतले आज भईरहेको प्रतिनिधिसभाको निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा जित्ने पनि दाबी गरे ।

यता, भक्तपुर २ मा आफ्नो पनि जित सुनिश्चित् रहेको उनको दाबी छ । यो निर्वाचनमा एमालेको बहुमत आउने कुरामा आफू विश्वस्त रहेको बस्नेतको दाबी छ ।

Top Changing Nepal

युट्युब सट्स