Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाकी उम्मेदवार  सोविता गौतम ५९,२७७ मतका साथ विजयी भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २०,६१५  मत प्राप्त गरेकी छिन भने ८,३४४ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका टेकप्रसाद गुरुङ  रहेका छन्।

 

Top Changing Nepal

युट्युब सट्स