Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

बारा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमाल विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
बारा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमाल विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ ।  विजयी हुने क्रममा बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार गणेश धिमाल ३९,९९८ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार शम्भुबहादुर बुढाथोकीले १४,२२३ मत प्राप्त गरेका छन् भने ११,६४५ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका सन्तोष दंगाल रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स