Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

सप्तरी ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
सप्तरी ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा सप्तरी क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार सीताराम साह ३६,४१२ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरीले १३,१०३ मत प्राप्त गरेका छन् भने १०,२८० मत सहित तेस्रो स्थानमा जनता समाजवादी पार्टी, नेपालकी बबी सिंह रहेकी छन्।

 

Top Changing Nepal

युट्युब सट्स