Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

कञ्चनपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिपकराज बोहरा विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
कञ्चनपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिपकराज बोहरा विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा कञ्चनपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका दिपकराज बोहरा ३३,९५२  मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार नारायणप्रकाश साउदले १०,८२७  मत प्राप्त गरेका छन् भने ६,४१८ मत सहित तेस्रो स्थानमा नेकपा एमाले पार्टीका बचनबहादुर सिंह रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स