Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

रूकुम पश्चिम १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
रूकुम पश्चिम १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा रूकुम पश्चिम नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभाका गोपाल शर्मा २१,६०९ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार राजु केसी १६,६६१ मत प्राप्त गरेका छन् भने  १४,३४६ मत सहित तेस्रो स्थानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स