Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

पाल्पा-१ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार सन्दीप राना विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
पाल्पा-१ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार सन्दीप राना विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा पाल्पा नम्बर १ मा नेपाली कांग्रेस पार्टीका प्रतिनिधि सभाका उम्मेदवार सन्दीप राना १८,३३६  मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार नारायणप्रसाद आचार्य १६,८१९ मत प्राप्त गरेका छन् भने १४,३३३ मत सहित तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्त  रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स